ब्रेकिङ न्युज

केही दिन अझै भारी वर्षा हुने, बाढीपहिरोबाट १९ को मृत्यु, दुई दिनसम्म उच्च सतर्कतामा रहन आग्रह

काठमाडौं - वर्षापछिको बाढी र पहिरोमा परी १९ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा चार, खोटाङमा तीन, भोजपुर र काभ्रेमा दुई–दुई, इलाम, ओखलढुंगा, पर्सा, झापा, सिन्धुली, रामेछाप, मकवानपुर र धादिङमा एक–एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढीप ...

जहाज चिप्लिएर बन्द अन्तर्राष्ट्रिय विमानस्थल खुला

काठमाडौं – त्रिभुबन अन्तर्राष्ट्रिय विमानस्थल खुल‍ेको छ। शुक्रबार यति एयरलाइन्सको एटीआर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परे पछि बन्द हुन पुगेको विमानस्थल केही समय अघि खुलेको हो।धावन मार्गमा विमान चिप्ल ...

अविरल वर्षापछि देशभर बाढी र पहिरोको वितण्डा: १६ जनाको मृत्यु, ५ जना बेपत्ता

काठमाडौं – बिहीवारदेखिको अविरल वर्षाका कारण देशभरमा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाका अनुसार अविरल वर्षापछिको बाढी र पहिरोका कारण १६ जनाको मृत्यु हुनुका साथै ५ जना बेपत्ता भएका छन् ।एसपी थापाका अनुसार ख ...

सार्वजनिक कार्यक्रममै लालबाबु पण्डितमाथि दुर्व्यवहार

काठमाडौं - ललितपुरमा एक सार्वजनिक कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितमाथि दुर्व्यवहार भएको छ। शुक्रबार बिहान आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषदको बैठकको अध्यक्षता गर्नका लागि ललितपुरको जावल ...

घाँस काट्न गएका बृद्ध खोलाले बगाएर बेपत्ता

काठमाडौं - महोत्तरीको रातो खोलामा आएको बाढीले शुक्रबार बिहान एक बृद्धलाई बगाएको छ। बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको हो।विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण रातो खोलामा आएको बाढीले बिहान ११ बजेतिर बैठालाई बगाएको जिल्ल ...

अविरल वर्षाका कारण घर भत्किँदा काभ्रेमा दुई जनाको मृत्यु

काठमाडौं - अविरल वर्षाका कारण घर भत्किँदा काभ्रेमा दुई जनाको मृत्यु भएको छजिल्लाको बनेपा नगरपालिका ३ नाला भन्ने ठाउँमा माथिबाट खसेको पहिरोले घर थिच्दा रामप्रसाद दंगालकी श्रीमती गोमा दंगाल र सात वर्षीया नातिनी सोहनी दंगालको मृत्यु भएको काभ्रेका एसपी ज ...