ब्रेकिङ न्युज
उदयपुरमा दुई घर पहिरोले पुर्यो, दुई बेपत्ता
काठमाडौं - उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले दुई घर पुरिँदा र बगाउँदा दुई बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गए राति १ः०० बजे गएको पहिरोका कारण रौतामाई गाउँपालिका–८ का रीतबहादुर रिठ्ठामगरको घर पहिरोले ...
अपडेट : बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६९ पुग्यो, ३१ बेपत्ता
काठमाडौं - देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६९ पुगेको छ ।गृह मन्त्रालयको पछिल्लो विज्ञप्ति अनुसार विपद्का कारण ३१ जिल्ला बढी प्रभावित भएका छन् ।विपद्बाट सिर्जित समस्याले हालसम्म ६९ जनाले ज्यान गुमाउँदा ३१ जना ...
प्रतिबन्धपछि पहिलोपटक सरकार–विप्लव छलफल
काठमाडौं - पार्टीमाथि प्रतिबन्ध लगाइएको चार महिनापछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ । गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको एक होटेलमा भएको यो छलफलले वार्ताका लागि सकारात्मक वाता ...
प्रतिनिधिसभा बैठक एकाएक स्थगित भएको सुन्दा अचम्म लाग्यो : सभापति देउवा
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको आजको बैठक स्थगन गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।संसद्भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले मुलुकमा विपद् स्थिति भएको बेला पीडितको सहयोगका ला ...
कुलेखानी बाँधको ढोका नखोलिने, टर्वाइन घुमाएर विद्युत् निकालिने
हेटौडा - मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयको ढोका नखोलिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार पानीको सतह बढेपछि फुट्ने खतरा कम गर्न खोल्ने भनेर गरिएको निर्णय रद्द गरिएको छ ।ढोका खोल्नुको सट्टा सबै टर्वाइन घुमाएर विद ...
मनसुन अझै सक्रिय: भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौं - मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेको अझै केही दिन देशभरि नै मनसुनी गतिविधि सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबारबाट न्यून चापीय क्षेत्र बङ्गालको खाडीमा बन्ने भएकाले न्यूनचापीय रेखा भारततिर ...