ब्रेकिङ न्युज

आलमलाई आज पनि अदालत उपस्थित गराइने

काठमाडौं - रौतहट बमकाण्डका मुख्य आरोपित काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई बयानको लागि आज पनि अदालत उपस्थित गराइने भएको छ ।जिल्ला अदालत रौतहटमा मंगलबार ढिलोगरी सुरु भएको आलमको बयान परिचयभन्दा अघि बढ्न सकेको थिएन ।प्रहरीले आलमलाई म ...

सवारी दुर्घटना : हरेक दिन सात जनाको जान्छ ज्यान, ५ वर्षमा १२ हजारको मृत्यु

काठमाडौं - सवारी दुर्घटनाका कारण हरेक दिन सात जनाको अकालमा नै ज्यान जाने गरेको तथ्यांकले देखाएको छ । गएको पाँच वर्षमा सवारी दुर्घटनामा परी करिब १२ हजार यात्रुको अकालमा नै मृत्यु भएको तथ्यांकले देखाएको हो । आर्थिक वर्ष २०७१/७२ देखि २०७५/७६ सम्मको दुर् ...

आलमको आजको बयान सकियो, भोलि फेरी बयान लिइने

काठमाडौं - हत्या आरोपमा पक्राउ परेको अभियुक्त मोहम्मद अफताव आलमको बयान मंगलबारको लागि सकिएको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा उनको बयान सुरु भएको हो । भोलीको लागि बाँकी बयान हुने भन्दै आलमलाई पुन जिल्लाः प्रहरी कार्यालयको ह ...

प्रदेश प्रमुख फेरबदलमा सरकारले निरंकुश चरित्र देखायोः अध्यक्ष भट्टराई

काठमाडौं - आफुहरुको सहमति बिना नै प्रदेश प्रमुखहरु फेरबदल गरिएको भन्दै सत्ता साझेदार समाजवादी पार्टी (सपा) क्रूद्ध बनेको छ ।प्रदेश प्रमुखहरूको बर्खास्तगी र नियुक्तिलाई सरकारको निरंकुश चरित्रका रुपमा लिँदै उक्त दलले यो संघीयताको मर्म विपरीत भएको पनि ज ...

आलमलाई बयानका लागि अदालत उपस्थित गराइयो

रौतहट - हत्या आरोपमा पक्राउ परेको अभियुक्त मोहम्मद अफताव आलमको बयान मंगलबारबाट सुरु भएको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा उनको आलमको  बयान सुरु भएको हो । बयानको लागि आलमलाई अदालतमा उपस्थित गराइसकिएको छ ।२०६४ चैत २७ गते राति ...

सुनको मूल्य घट्यो

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार तोलामा २ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ।आइतबार सुन तोलाको ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस ...