ब्रेकिङ न्युज
कालंगा हाइड्रोकाे सुरुङ भत्किँदा चार मजदुर थुनिए
बझाङ - बझाङको बुंगल नगरपालिका–१ स्थित कालंगा हाइड्रोपावर लको काम गर्ने क्रममा सुरुङ भत्किँदा चारजना मजदुर थुनिएका छन् । आइतबार दिउँसो करिब ३ बजे उनीहरू सुरुङभित्र छिरेका थिए । सुरुमा सुरुङभित्र ६ जना छिरे पनि दुई मजदुर भने सास फेर्न कठिन भएको भन्दै त ...
कति छ आज सुनचाँदीको भाउ ?
काठमाडौं - साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छ।यस्तै तेजाबी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। च ...
प्रदेश प्रमुख हटाउने सरकारी निर्णय गैर-राजनीतिक कदमः साझा पार्टी
काठमाडौं - सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई बर्खास्त गर्ने सरकारी निर्णयको साझा पार्टीले विरोध गरेको छ ।उक्त पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले सोमबार एक विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णय अनुदार लोकतन्त्रको अर्को ज्वलन्त उदाहरण रहेको बता ...
सातै प्रदेशका प्रमुख पदमुक्त
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । मन्त्रिपरिषदको आजको बैठकको निर्णयबाट सिफारिस भएअनुसार भण्डारीले प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी हुन् । संसदीय चुनाव सम्पन्न भएपछि कांग्रेस सभापति श ...
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा बाँस्कोटा नियुक्त
काठमाडौं - प्राध्यापक डा.धर्मकान्त बाँस्कोटा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी ओलीले बाँस्कोटालाई आज उपकुलपति नियुक्त गरेका हुन्। उनी नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष समेत हुन् । उ ...
सुकुटे बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुग्यो (अपडेट)
मेलम्ची - अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।अहिल ...