ब्रेकिङ न्युज

नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको शपथ आज

काठमाडौं - नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको पद तथा गोपनीयताको सपथ हुने भएको छ। बिहान ११ बजे नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिने  राष्ट्रपति कार्यालयले जनाएको छ।  मन्त्रीहरुले राष्ट्रपतिबाट र ...

मन्त्रिमण्डल पुनर्गठनः को–को बने मन्त्री ?

काठमाडौं  - प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । सरकार गठन भएको २१ महिनामा प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई हटाउँदै र केही मन्त्री थप्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन ।केही मन्त्रीको जिम्मेवारी हेरफे ...

बालश्रम, बाध्यकारी श्रम तथा मानव बेचविखन अन्त्य गर्न नेपाल पूर्ण प्रतिबद्ध : मन्त्री विष्ट

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बालश्रम, बाध्यकारी श्रम तथा मानव बेचविखन अन्त्य गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को आयोजनामा आजदेखि शुरु भएको दिगो विकास लक्ष्य ८.७ सम्बन ...

सचिवालय बैठक: ओली पूरै कार्यकाल प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष

काठमाडौं - सत्तारूढ नेकपाको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने भएका छन्। दाहालले कार्यकारी पाएसँगै प्रधानमन्त्री केपी शर्मा ओली पाँचै वर्ष प्रधानमन्त्री हुने भएका छन्। बुधबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी बन ...

आज कति छ सुनचाँदीको भाउ ?

 काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ७२ हजार १०० मा कारोबार भएको हो । यसअघि मंगलबार सुन तोलामा ७२ हजारमा कारोबार भएको थियो ।  यस्तै चाँदी तो ...

बालुवाटारमा सत्तारूढ नेकपाको सचिवालय बैठक सुरू

काठमाडौं - सत्तारुढद दल नेपाल कम्युस्टि पार्टी (नेकपा) सचिवालय बैठक सुरू भएको छ । मन्त्रिमण्डल फेरबदलको विषयमा छलफल गर्न बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।मन्त्रिमण्डल फेरबदलबारे यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र अध् ...