ब्रेकिङ न्युज

निर्मला हत्या प्रकरण : पक्राउ परे पत्रकार भण्डारी, एक घन्टाका लागि कारागार चलान

काठमाडौं - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डमा अदालतको अवहेलना मुद्दामा पत्रकार खेम भण्डारी जेल चलान भएका छन् । निर्मला पन्तको बलात्कार र हत्याबारे अदालतमा विचाराधिन मुद्दा प्रभावित पार्न खोजेको भन्दै जिल्ला अदालत कञ् ...

नवलपरासीमा साढे दुई वर्षीया बालिका बलात्कृत, ६५ वर्षीय वृद्ध पक्राउ

नवलपरासी - पश्चिम नवलपरासीको सुनवलमा साढे दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवल नगरपालिका–६ विसासयका कुमबहादुर गुरुङ रहेका छन् ।गुरुङविरुद्ध बालिकाका आफन्तले जिल्ला प्रहरी ...

सुनको भाउ बढ्यो

काठमाडौं - आज सुनको भाउ बढेको छ । आज छापावाल सुन तोलाको ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज सोमबारको तुलनामा तोलामा ४ सय रुपैयाँको वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज तेजावी सुन तोलाको ७१ हजार ७ सय रुपैयाँमा कार ...

नेकपाका कार्यकर्ताले दिए प्रकाश दाहाललाई श्रद्धाञ्जली

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वर्गीय सुपुत्र प्रकाश दाहाललाई श्रद्धाञ्जली अर्पण गर्न नेकपाका नेता तथा कार्यकर्ताहरु खुमलटार पुगेका छन् ।प्रकाशको २०७४ साल मङ्सिर ३ गते हृदयघातबाट निधन भएको थियो ।स्वर् ...

मन्त्रिमण्डल पुनर्गठनः ओली-दाहालबीच असहमति

काठमाडौं - प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच तत्कालीन माओवादी र एमालेतर्फबाट मन्त्री बनेकामध्ये कसलाई हटाउने र कसलाई नियुक्ति गर्ने भन्नेमा सहमति हुन नसकेपछि मन्त्रिमण्डल पुनर्गठन लम्बिने भएको छ ।मन्त्रिमण्डल पुनर्गठनबारे सोमबा ...

ओमन र नेपालबीच श्रम सहमति हुने

काठमाडौं - नेपाल र ओमनबीच श्रम सहमति हुने भएको छ । लामो समयको छलफल र वार्तापछि ओमनसँग श्रम सहमति हुन लागेको हो ।नेपाली कामदारको चर्चित रोजगार गन्तव्य ओमानसँग सरकारले श्रम सहमति गर्ने तयारी गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दि ...