ब्रेकिङ न्युज

हराइरहेको आयल निगमको ट्याङ्कर धनुषामा भेटियो

 काठमाडौं - आइतबार रातिदेखि हराइरहेको नेपाल आयल निगमको डिलेज लोड भएको ट्यांकर धनुषामा फेला परेको छ। निगमको इन्धन डिपो अमलेखगञ्जबाट गत आइतवार अपराह्न २ बजे २० हजार डिजल लोड गरेर १ नम्बर प्रादेशिक कार्यालय विराटनगर प्रस्थान गरेको ना ४ ख ४१६३ नम्बर ...

नेपाल-भारत सीमा सुरक्षा बैठक आजदेखि पोखरामा

काठमाडौं - नेपाल र भारत सीमा सुरक्षा बैठक आज (बुधबार) बाट पोखरामा सुरु हुँदैछ । नेपाल र भारतबीच सीमा विवाद चर्किरहेका बेला बैठक बस्न लागेको हो ।बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र एसएसबीका महानिर्देशक कुमार राजेश चन्द ...

मन्त्रिपरिषद् पुनर्गठनः ५ देखि १० मन्त्री फेरिँदै

काठमाडौं - मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलेको केही दिन भयो। यही कारण सरकारी कामसमेत प्रभावित भएपछि मन्त्रीहरूले नै मंगलबार मुख खोलेर सोधे, ‘प्रधानमन्त्रीज्यू, यथार्थ के हो ? ’‘हो,’ प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठकमा भने, ‘भोलि (बुधबार) क ...

सुदूरपश्चिममा भूकम्पको धक्का

काठमाडौं - सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार बझाङको पौवागढी आसपास केन्द्रबिन्दु पारेर साँझ ७ः १५ बजे भूकम्प गएको हो।क्षेत्रिय भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतका अनुसार ५ दशमलव ७ रेक्टरको भूकम्प मापन गरि ...

पत्रकार खेम भण्डारी रिहा

काठमाडौं - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डमा अदालतको अवहेलना मुद्दामा एक घण्टाका लागि जेल चलान भएका पत्रकार खेम भण्डारी रिहा भएका छन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले भण्डारीलाई मंगलबार अपरान्ह नियन् ...

डिएसपी शाहीमाथि विभागीय कारबाही हुने

काठमाडौं - इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेम बहादुर शाहीमाथि विभागीय कारबाही गर्न सिफारिस भएको छ ।नेपाली कांग्रेस निकट तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कासँग खसी मागेको भन्दै शाहीविरुद्ध विभागीय कारबाही गर्न सिफारिस गरिएको हो ।डिएसपी शाहील ...