ब्रेकिङ न्युज
जुनी राईले नेपाललाई दिलाइन् ३५ औँ स्वर्ण
काठमाडौं - उसुकी जुनी राईले नेपाललाई स्वर्ण पदक दिलाउन सफल भएकी छन् ।१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सान्सौको महिला ५६ केजी तौल समूहको प्रतिस्पर्धामा जुनीले स्वर्ण पदक दिलाएकी हुन् ।यो सँगै नेपालले जारी सागमा ३५ औँ स्वर्ण जितेको छ । ...
अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओली आज डिस्चार्ज भएका हुन् । मंसिर १० गते ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।सेन्टरका ...
१३ औं साग : सावित्राको हृयाट्रिकमा नेपाल फाइनलमा, बनाइन् नयाँ किर्तीमान
पोखरा - १३ औं दक्षिण एसियाली खेलकुद (साग )मा महिला फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा सथान पक्का गरेको हो । नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’को हृयाट्रिक गरिन ...
प्रधानमन्त्री ओलीको आजै डिस्चार्ज हुने
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट आजै डिस्चार्ज हुने भएका छन् ।त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गर्न लागिएको अस्पताल स्रोतले बताएको छ ।मंसि ...
साइक्लिङमा लक्ष्मीलाई सफलतासँगै नेपालको स्वर्ण ३१ पुग्यो
काठमाडौं - १३औं दक्षिण एसियाली खेलकुद ९साग० प्रतियोगितामा नेपालको स्वर्ण पदक संख्या ३१ पुगेको छ । साइक्लिङको क्रस कन्ट्री प्रतिस्पर्धामा नेपालकी लक्ष्मी मगरले स्वर्ण जितेसँगै नेपालको स्वर्ण ३१ पुगेको हो ।बिहीबार गोकर्णमा भएको साइक्लिङमा लक्ष्मीले क्र ...
भूटानविरुद्ध नेपालको शानदार जित
काठमाडौं - १३ औं दक्षिण एसियाली खेलुद (साग) अन्तर्गतको टि-ट्वान्टी क्रिकेटमा नेपालले भुटान विरुद्ध १ सय ४१ रनको शानदार जित हात पारेको छ ।बिहिबार टियु क्रिकेट मैदानमा २ सय ३७ रनको लक्ष्य पछ्याएको भुटानले ६ विकेट गुमाएर ९५ रनमै समेटियो । । ...