भूटानविरुद्ध नेपालको शानदार जित खबर एक्सप्रेस २०७६-०८-१९ ११:०० मा प्रकाशित Total Shares: 801 काठमाडौं - १३ औं दक्षिण एसियाली खेलुद (साग) अन्तर्गतको टि-ट्वान्टी क्रिकेटमा नेपालले भुटान विरुद्ध १ सय ४१ रनको शानदार जित हात पारेको छ ।बिहिबार टियु क्रिकेट मैदानमा २ सय ३७ रनको लक्ष्य पछ्याएको भुटानले ६ विकेट गुमाएर ९५ रनमै समेटियो । ।
फेसबुक पेज Like गर्नुहोस