ब्रेकिङ न्युज
पुरुष क्रिकेटमा नेपाल ८४ रनले विजयी
काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी भएको छ ।शुक्रबार भएको तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको हो ।किर्तिपुरस्थित त्रिवि मैदानमा १ सय ६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले २० ओ ...
साग : नेपालको स्वर्ण संख्या ३९ पुग्यो, यी हुन स्वर्ण जित्ने खेलाडी
काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको स्वर्ण पदक संख्या ३९ पुगेको छ । पछिल्लो पटक गल्फमा नेपालले २ वटा स्वर्ण पदक जितेसँगै कुल ३९ पदक नेपालको खातामा आएका हुन् ।यी हुन नेपालका लागि अहिलेसम्म स्वर्ण पदक जित्ने खेलाडी-१३ औं दक्षिण एसिय ...
दोलखाका विवादित प्रजिअ गृह तानिए
काठमाडौं - सेवाग्राहीसँग निरन्तर मोटो रकम लिएको घटनामा विवादित दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा तानिएको छ । प्रजिअ आफैले पिडकसँग निरन्तर मोटो रकम लिएर सार्वजनिक मुद्दा मिलाउँदै गरेको घटना सार्वजनिक भएसँगै शुक्रबार ...
गल्फमा सुवासले दिलाए नेपाललाई दोहोरो स्वर्ण
काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत गल्फमा सुवास तामाङले नेपाललाई दोहोरो स्वर्ण दिलाएका छन् । सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो ।सुवासले व्यक्तिगत र टिम इभेन्टतर्फ स्वर्ण जितेका हुन् । सुवासले बंगलादेशका मोहमद फरहादला ...
घट्यो सुनको मूल्य
काठमाडौं - साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला ७२ हजार रुपैंयामा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ३ सयले घट्दै ७१ हजार ७ सय रुपैंयामा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।तेजाबी ...
१३ औं साग: शुक्रबार १९ खेल, यस्तो छ तालिका
काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शुक्रबार १९ खेलमा प्रतिस्पर्धा हुँदैछ । शुक्रबार अर्को सहआयोजक शहर जनकपुरमा कुस्ती सुरु हुँदैछ । काठमाडौं, पोखरा र जनकपुरमा प्रतियोगिता भइरहेकामा जनकपुरमा कुस्तीमात्र हुँदैछ । पोखरामा आर्चरी ...