ब्रेकिङ न्युज
घट्यो सुनको भाउ
काठमाडौं - आज बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।बुधबार प्रतितोला ७२ हजार २ सय रुपैंयामा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला २ सयले घट्दै ७२ हजार रुपैंयामा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।तेजाबी सुनको मू ...
तेक्वान्दोमा नेपालका लागि सक्षमले जिते स्वर्ण पदक
काठमाडौं - १३ औं सागमा तेक्वान्दोतर्फ नेपालका सक्षम कार्कीले बुधबार स्वर्ण पदक जितेका छन् ।पुरुष ८७ केजी माथिको खेलमा पाकिस्तानी खेलाडीलाई पराजित गर्दै कार्कीले स्वर्ण पदक हात पारेका हुन् । ...
अन्तर्राष्ट्रियकरण गरेर पनि नेपाली भूमि फिर्ता गराउनुपर्छः अध्यक्ष केसी
धनगढी - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तर्राष्ट्रियकरण गरेर भएपनि भारतले मिचेको नेपाली भूमि फिर्ता लिनुपर्ने बताएका छन् ।आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भारतले मिचेको नेपाली भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने ...
बढ्यो सुनको मूल्य
काठमाडौं - पछिल्लो दुई दिन स्थिर रहेको सुनको मूल्य तोलाको आठ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ७२ हजार दुई सय रुपैयाँ निर्धारण गरेको छ । आइतबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा ...
साग : नेपाल २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा
काठमाडौं - १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाल पदक तालिकाको शीर्ष स्थानमा रहेको छ। नेपालले अहिलेसम्म २७ वटा स्वर्ण पदक जितिसकेको छ।१३औँ सागको तेस्रो दिन बुधबार कुमुतेको ६८ केजी तौल समूहमा अनुपमा मगर र उसुको पुरुष थाउलोतर्फ दीपक ...
गढिमाईको दर्शनार्थी बोकेको पिकअप दुर्घटना, २ जनाको मृत्यु, १४ घाइते
बारा - बारास्थित गढीमाई मेलाबाट यात्रु लिएर फर्किंदै गरेको पिकअप भ्यान महोत्तरीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको १४ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार दुर्घटनामा धनुषाधाम घर भएका सकुन्तलाद ...