ब्रेकिङ न्युज

चार दिनपछि खुल्यो बेनी–जोमसोम सडक

ठिनी - हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइँठेभिरमा सुक्खा पहिरो खसेपछि पुस ११ गतेदेखि अवरुद्ध भएको सडक सोमबार साँझदेखि सञ्चालनमा आएको हो । पहिरो पन्छाएर मर्मत ...

गुरुङ समुदायले आज ‘तमु ल्होसार’ मनाउँदै

काठमाडौं - गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।‘तमु ल्होसार’ पर ...

नेपाल भ्रमण वर्षको उद्घाटन तयारी पूरा, राष्ट्रपतिले औपचारिक घोषणा गर्ने

काठमाडौं - नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटनका लागि सबै तयारी पूरा भएको छ ।बुधवार राजधानीको दशरथ रंगशालामा आयोजना हुने उद्घाटन कार्यक्रममार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० को औपचारिक घोषणा गर्नेछिन् । उद्घाटनको तयारी वि ...

वर्षमा १४ हजारले बढ्यो सुन

काठमाडौं - नेपाली बजारमा सुनको मूल्यमा एक वर्षमा करिब १३ हजार आठ सय रुपियाँले मूल्य वृद्धि भएको छ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार तीन सय रुपियाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार रुपियाँ पुग ...

बलात्कार आरोपी सिद्धबाबा ३ लाख धरौटीमा छुटे

‍सुनसरी - सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत सुनसरीले आदेश दिएको छ ।महिला अनुयायी बलात्कार गरेको आरोप लागेका गिरीलाई  न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले सोमबार तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि  उन ...

काठमाडौँ अष्ट्रेलिया सिधा उडानको पहल हुँदै

काठमाडाैं - नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो ।अष्ट्रेलियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपा ...