आज कति छ सुनचाँदीको मूल्य ?
खबर एक्सप्रेस
२०७६-०९-०३ ११:०० मा प्रकाशित
Total Shares: 612
काठमाडौं - नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
बुधबार तोलामा ७१ हजार ६०० मा कारोबार भएको सुनचाँदीको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै छापावाल सुन पनि तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ । यस्तै चाँदी तोलामा रु ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस