भोलीबाट सरकारले रेडियो र टिभीबाट पढाउन सुरु गर्ने (तालिकासहित)
खबर एक्सप्रेस
१९७०-०१-०१ ०५:३० मा प्रकाशित
Total Shares: 511
काठमाडौं - सरकारले असार १ गतेदेखि एफएम, रेडियो र टिभीबाट विद्यार्थीहरुलाई पढाउन सुरु गर्ने भएको छ ।
कोरोना भाइरसको कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि सरकारले एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् विद्यार्थीहरुलाई पढाउन सुरु गर्न लागेको हो ।
सोमबारदेखिको पढाइको लागि शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रुटिन निकालिसकेको छ ।
कक्षा १ देखि ८ सम्मको पढाई एनटिभी प्लस तथा कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने छ ।
रुटिन
फेसबुक पेज Like गर्नुहोस