काठमाडौं - नेकपा एमालेको जनपरिचालन कार्यक्रमअन्तर्गत आज ७५३ वटै पालिकामा जनप्रर्दशन गर्दैछ ।

‘प्रतिगामी षड्यान्त्र’विरुद्ध एमालेले देशैभरी जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रर्दशनका कार्यक्रमहरू सार्वजनिक गरेको थियो ।