दिशा पाटनीले शेयर गरिन यस्तो बोल्ड तस्वीर
खबर एक्सप्रेस
२०७६-०८-१३ ११:०० मा प्रकाशित
Total Shares: 667
काठमाडौं - आफ्नो अभिनयसँगै लूक्स र फ्याशनमा दिशा अब्बल छिन् । उनी फिटनेसमा पनि निकै ध्यान दिन्छिन् ।
बलिउड अभिनेत्री दिशा पाटनी आफ्ना ग्ल्यामरस लूक्सका कारण चर्चाको केन्द्रमा रहिरहेकी हुन्छिन् । अनि सामाजिक सञ्जालमा पनि उनी निकै सक्रिय छिन् र आफ्ना हट तस्वीरहरू सार्वजनिक गरिरहेकी हुन्छिन् ।
थाइल्यान्डमा छुट्टी बिताइरहेकी दिशाले पूलछेउमा बसेर कालो बिकिनीमा तस्वीर खिचाएर इन्स्टाग्राममा राखेकी हुन् । प्रशंसकहरू उनको तस्वीरबाट आँखा हटाउनै सकिरहेका छैनन् । उनी सन् २०२० को फेब्रुअरी महिनामा रिलीज हुने फिल्म मलंगमा आदित्य रोय कपूरमा देखिनेछिन् ।
फेसबुक पेज Like गर्नुहोस