कांग्रेसका सात नेताबीचको भेला चाक्सीबारीमा, के हुँदैछ छलफल ?
खबर एक्सप्रेस
२०८२-०४-०६ ०४:२९ मा प्रकाशित
Total Shares: 84
काठमाडौं-नेपाली कांग्रेसका सात नेताबीचको भेला चाक्सीबारीमा जारी छ ।
प्रकाशमान सिंह निवास चाक्सीबारीमा सात पूर्व पदाधिकारीहरुको बैठक अहिले बसिरहेको हो ।
भेलामा पूर्वउपसभापतिद्वय गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि, महामन्त्रीत्रय शशांक कोइराला, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह र नेता डा. प्रकाशशरण महत छन् ।
सात नेताले सातै प्रदेशमा अन्तक्रिया गर्ने तयारी गरेका छन् । सातै प्रदेशमा अन्तक्रिया गर्ने तयारको बारेमा आज थप छलफल हुने पनि बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस