भिजिट भिसाबारे चिन्ता नलिन रास्वपालाई श्याम घिमिरेको सुझाव
खबर एक्सप्रेस
२०८२-०४-१० ०४:२३ मा प्रकाशित
Total Shares: 90
काठमाडौं-नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसाका बारेमा चिन्ता नलिन रास्वपालाई सुझाव दिएका छन् ।
आज प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सचेतक घिमिरेले रास्वपालाई अहिलेको ठाँउमा ल्याउने श्रेय नै भिजिट भिसा रहेकाले यसबारे धेरै चिन्ता नलिन सुझाव दिए ।
भिजिट भिसाबाट बाहिर गरेर उतैको नागरिकता लिएकादेखि घरजम गरेकालाई नेपाल फर्किएपछि पार्टी खोलेर गृहमन्त्रीदेखि उपप्रधानमन्त्री र मन्त्री बनाउने अभ्यास भइसकेको घिमिरेको भनाइ छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस