काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले वरिष्ठ नेता हरिबोल गजुरेललाई पार्टीबाट निष्कासन गरिएको घटनाप्रति असन्तुष्टि जनाएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वशैली अधिनायकवादी बन्दै गएको आरोप लगाएका हुन्।