देशभर कस्तो होला आजको मौसम
खबर एक्सप्रेस
२०८२-०७-२९ ०७:४७ मा प्रकाशित
Total Shares: 70
काठमाडौं - हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।
त्यसैगरी, आज राति देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने छ भने केही स्थानमा आंशिक बदली हुनेछ।

.gif)




फेसबुक पेज Like गर्नुहोस