काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री पदबाट राजीनामा दिएर दलविहीन बनेकी सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
श्रेष्ठले बुधबार सामाजिक सञ्जालमार्फत आफू काठमाडौं महानगरको मेयरमा प्रतिस्पर्धा गर्ने निर्णयमा पुगेको सार्वजनिक गरेकी हुन्। ।

.gif)



