काठमाडौं - अनलाईन भुक्तानी सेवाप्रदायक कम्पनी, खल्ती डिजिटल वालेट ले सम्पूर्ण ग्राहकहरुको लागि खल्तीमा उपलब्ध ४०० भन्दा बढी सहकारी अर्थात् कोअपरेटिभ खातामानिःशुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको छ । यस सेवाअन्तर्गत प्रयोगकर्ताहरुले खल्तीबाट आफ्नो सहकारी खातामा प्रत्येक पटक रु. २५,००० र दिनको रु. १,००,००० सम्मको रकम निःशुल्क पठाउन वा जम्मा गर्न सक्नेछन ।

त्यसै गरी, प्रत्येक महिनाको अधिकतम १० पटक वा रु. २,५०,००० सम्मको रकमबिनाकुनै सेवा शुल्क खल्ती बाट कुनै पनि सहकारी खातामा ट्रान्सफर गर्न सकिन्छ । खल्ती केवाईसी भेरिफाई गराएको प्रयोगकर्ता, खल्तीपसल, र एजेन्टहरुकोहकमा यो अफर लागु हुनेछ । नयाँग्राहकहरुले पनिखल्तीएप डाउनलोड गरि खल्ती केवाईसी भेरिफाई गरिउक्तआकर्षक अफर मा सहभागीहुन सक्नेछन ्।