काठमाडौं - सरकारले आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यकाका सडकलाई धुलोमुक्त बनाउने घोषणा गरेको छ । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३र०८४ को बजेट सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

बजेट भाषण गर्दै उनले उपत्यकामा सडकको राष्ट्रव्यापी मर्मत सम्भार अभियान नै सञ्चालन गर्ने बताए । यसका लागि २८ अर्व ५२ करोड विनियोजन गरिएको उनले बताए ।