नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य
खबर एक्सप्रेस
२०८२-१०-०९ ११:५२ मा प्रकाशित
Total Shares: 22
काठमाडौं- काठमाडौंमा जारी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत खेलमा घरेलु टोली नेपाललाई नेदरल्यान्ड्सले १४१ रनको लक्ष्य दिएको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनायो । नेदरल्यान्डका लागि कप्तान बाबेट डे लीडेले सर्वाधिक ४९ रन बनाइन् । हेदर सिगर्सले १३ रन जोडिन् । नेपालकाा लागि रुबिना क्षेत्रीले २ विकेट लिइन् भने सोमु बिष्ट, पूजा महतो र रिया शर्माले समान १-१ विकेट लिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस