माैसममा सुधार,आगामी तीन दिनमा वर्षा र हिमपातको सम्भावना छैन
खबर एक्सप्रेस
२०७८-१०-२९ ०८:२३ मा प्रकाशित
Total Shares: 354
काठमाडाैं - माैसममा पूर्ण रुपमा सुधार आएकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनमा वर्षा र हिमपातको सम्भावना छैन ।
पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि पहाडी भेगमा आंशिक बदली मात्र रहने आँकलन गरिएकाे छ । दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
सोमबार राति भने प्रदेश १, बागमती प्रदेशका पहाडी भूभागका आंशिक बदली रहने आँकलन गरिएकाे छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस