काठमाडौं - प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गर्दैछन् ।
संसद् बैठकअघि उनी बुधबार दिउँसो सिंहदरवारमा अध्यादेश लगायतका विषयमा छलफल गर्न लागेका हुन् ।