खानेपानी मन्त्रालयमा आगलागी खबर एक्सप्रेस २०८१-१०-२६ ११:३५ मा प्रकाशित Total Shares: 192 काठमाडौं - खानेपानी मन्त्रालयमा आगलागी भएको छ ।शनिबार बिहान खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको हो ।बिहान अकास्मात मन्त्रीको कार्यकक्षमा आगो लागेको र अहिले आगो नियन्त्रणमा लिइसकेको बताइएको ।मन्त्रालयमा रहेका केही कागजातहरु जलेको प्रहरीले बताएको छ ।
फेसबुक पेज Like गर्नुहोस