एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै
खबर एक्सप्रेस२०८२-०९-०४ ०८:३४ मा प्रकाशित Total Shares: 38
काठमाडौं- नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्न लागेको हो । बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस