भिरबाट लडेर वडा सदस्यको मृत्यु
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 42
कैलाली - चुरे गाउँपालिका-५ भासु गाउँमा भिरबाट लडेर वडा सदस्यको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार बिहीबार चुरे गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय दुर्गा अर्खालीको मृत्यु भएको हो ।
उनी घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका थिए तर साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा निजको शव फेला परेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस