दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश
खबर एक्सप्रेस
८ घण्टा अगाडि
Total Shares: 39
काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले प्रसाईँका छोरा नीराजन प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै उनलाई थुनामुक्त गर्न आदेश दिएको प्रवक्ता अर्जुन कोइरालाले नेपाल प्रेसलाई जानकारी दिए ।




.gif)




फेसबुक पेज Like गर्नुहोस