यस्तो छ सरकारले ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट [पूर्णपाठ]
खबर एक्सप्रेस
२०८२-०२-१६ ०६:२२ मा प्रकाशित
Total Shares: 13
काठमाडौं-सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
बिहीबार संघीय संसदको संयुक्त बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब बढीको बजेट सार्वजनिक गरेका हुन् ।
कूल विनियोजनमध्ये चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत र पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत रहेको उनले बताए।
त्यस्तै वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९.१ प्रतिशत रहेको अर्थमन्त्री पौडेलले जानकारी दिए ।
बजेटको पूर्णपाठ हेर्न तल दिइएको लिंकमा क्लिक गर्नुहोस् ।
https://drive.google.com/file/d/13Q6JobmWfKNmwcSRaV0WAcG5oA08bJb6/view
फेसबुक पेज Like गर्नुहोस