देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला
खबर एक्सप्रेस
२०७९-०३-०२ ०८:१४ मा प्रकाशित
Total Shares: 215
जेठ ३०, धनगढी ।
डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । डडेल्धुराको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिकको एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
आलितालको वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस