काठमाडौं - नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ ।
शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मिट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।
यो मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।