पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर कति ? खबर एक्सप्रेस २०८१-०५-०१ ०८:२९ मा प्रकाशित Total Shares: 86 काठमाडौं-नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको हो ।
फेसबुक पेज Like गर्नुहोस