बिहीबार देशभर सार्वजनिक बिदा
खबर एक्सप्रेस
२०७८-११-१८ ०४:४६ मा प्रकाशित
Total Shares: 242
काठमाडौं - सरकारले बिहीबार देशभर बिदा दिने निर्णय गरेको छ । ग्याल्पो ल्होसारको उपलक्ष्यमा सरकारले बिदा दिएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा बिदा दिने निर्णय गरेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस