प्रचण्ड र नारायणकाजीलाई कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७८-०९-२४ १०:२३ मा प्रकाशित
Total Shares: 326
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ ।
प्रचण्डको शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ । उनी अहिले आफ्नै निवासमा आराम गरिरहेका छन् र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
माओवादी नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस