आइतबार संसदमा भएको घटनाको छानबिन गर्न सरकारले बनायो समिति
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 46
काठमाडौं - प्रतिनिधिसभाको बैठकमा अमर्यादित गतिविधि गर्नेमाथि सभामुख डीपी अर्यालले कारबाही गर्ने तयारी गरेका छन् ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा हिजोको घटनाबारे छानबिन गर्नको लागि प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा समिति गठन गरेको उनले जानकारी गराए ।
समितिलाई अध्ययन गर्नको लागि ७ दिन समय दिएको उनले बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस