सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै विप्लवको प्रदर्शन
खबर एक्सप्रेस
२०८२-०७-२१ ०३:०० मा प्रकाशित
Total Shares: 103
काठमाडौं-नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ ।
सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले बिहीबार र्यालीसहित शान्ति बाटिकाबाट भृकुटीमण्डपसम्म प्रदर्शन गरेको हो ।
जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पुर्याउने उद्देश्यले सभा गरिएको नेकपाले बताएको छ ।
भृकुटीमण्डप पुगेर प्रदर्शन र्यालीमा परिणत भएको छ । सभालालाई विप्लव, खड्गबहादुर विश्वकर्मा लगायतले सम्बोधन गरेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस