सुनचाँदीको मूल्य सामान्य बढ्यो खबर एक्सप्रेस २०८२-०३-०१ १२:११ मा प्रकाशित Total Shares: 349 काठमाडौं-मंगलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।सुन तोलामा एक हजार ३०० रुपैयाँ र चाँदीमा १५ रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोला सुनको मूल्य एक लाख ९१ हजार ३०० रुपैयाँ र चाँदी दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस