किन भाइरल भयो श्रुतिको यो तस्वीर ?
खबर एक्सप्रेस
२०७६-०८-१६ ११:०० मा प्रकाशित
Total Shares: 1060
काठमाडौं - बलिउड अभिनेत्री श्रुति हसन सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् ।
उनले नियमित जसो सामाजिक सञ्जारमा आफ्नो तस्वीर शेयर गरिरहन्छिन् । श्रुतिले हालै आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक तस्वीर शेयर गरेकी छिन् । जसलाई उनको फ्यानले निकै मन पराइरहेका छन् ।
यस तस्वीरमा उनी पिंक लाइटमा देखिएकी छन् । यस तस्वीरमा उनको फ्यानहरूले रियाक्सन तथा लाइकहरू गरिरहेका छन् । अहिलेसम्म यो तस्वीरमा ८४ हजार भन्दा धेरैले लाइक गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस