महाधिवेशनमा स्वस्थ, मर्यादित र मित्रवत् प्रतिस्पर्धा गर्छौं : ईश्वर पोखरेल
खबर एक्सप्रेस
२०८२-०८-१५ १०:१४ मा प्रकाशित
Total Shares: 60
काठमाडौं - नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन स्वस्थ, मर्यादित र मित्रवत् प्रतिस्पर्धामार्फत नेतृत्व निर्माणको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
भूगोल तथा विशेष कमिटीबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूलाई शुभकामना दिँदै पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) को रक्षा र पार्टी जीवनको लोकतान्त्रीकरणलाई प्रभावकारी बनाउने कार्य महाधिवेशनको केन्द्रीय एजेन्डा बन्नुपर्ने बताएका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस