एमालेको नयाँ नेतृत्व चयनका लागि सुरु भयो मतदान
खबर एक्सप्रेस
२०८२-०९-०२ १०:१० मा प्रकाशित
Total Shares: 58
काठमाडौं - नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ । मतदानस्थलमा लाइनमा बसेका महाधिवेशन प्रतिनिधिहरूले अहिले विद्युतीय मेसिनमार्फत मतदान गरिरहेका छन् ।
यसअघि हिजो नै मतदान हुने भनिए पनि प्राविधिक कारण देखाउँदै आजबाट मात्र मतदान सुरु गरिएको हो । निर्वाचन समितिका अनुसार मतदान ‘राम–लक्ष्मण’ विद्युतीय भोटिङ मेसिनमार्फत भइरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस