युभेन्ट्सका डी लिग्ट म्युनिखमा आवद्व
खबर एक्सप्रेस
२०७९-०४-०४ ०८:१२ मा प्रकाशित
Total Shares: 214
काठमाडौं - इटालीयन सिरी ए क्लब युभेन्ट्सका डिफेन्डर म्याथिस डी लिग्ट जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्ध भएका छन् ।
नेदरल्यान्डका अन्तर्राष्ट्रिय खेलाडीलाई बायर्नले ५ वर्षको सम्झौता गरेको हो । तीन वर्ष इटाली रहेपछी डी लिग्ट म्युनिख पुगेका हुन् ।
२२ वर्षीय सेन्टर ब्याकले युभेन्ट्सका लागि ११७ खेल खेलेका छन् । यस्तै, नेदरल्यान्ड्सका लागि ३८ खेल खेलेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस