पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बयानमा बोलाउने तयारी
खबर एक्सप्रेस२०८२-०८-०८ १०:०७ मा प्रकाशित Total Shares: 84
काठमाडौं - भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको घटनाबारे गठित छानबिन आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ ।
सरकारले असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस