काठमाडौं - नेकपा एमालेको स्थायी कमिटी बैठक दोस्रो दिन पनि जारी छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरअघि सुरु भएको बैठकमा पूर्वराष्ट्रपति एवं वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी भएकी छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले बैठक सुरु भएको जानकारी दिएको हो।
हिजोदेखि जारी स्थायी कमिटी बैठकले विभिन्न कमिटी र विभागहरूलाई पूर्णता दिने बताइएको छ ।

.gif)


