एमाले निर्वाचन : साँझ ७ बजेदेखि मतदान गर्ने निर्णय
खबर एक्सप्रेस२०८२-०९-०१ ०४:३९ मा प्रकाशित Total Shares: 30
काठमाडौं - नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मङ्गलबार साँझ ७ बजेदेखि निर्वाचन हुने भएको छ ।
केन्द्रीय निर्वाचन आयोगले दिएको जानकारी अनुसार साँझ ७ बजेदेखि राति १ बजेसम्म मतदान हुनेछ । अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भिड्दै छन् ।
फेसबुक पेज Like गर्नुहोस