काठमाडौं - संवैधानिक परिषद सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिसमक्ष पुगिसकेको छ । मुख्यसचिव एकनारायण अर्यालले अवकाशको मुखमा कानुन मन्त्रालयमार्फत् ऐन संशोधनको ड्राफ्ट बनाउन लगाएका थिए ।

प्रधानमन्त्री सुशीला कार्कीलाई विश्वासमा लिएर ड्राफ्ट गरिएको उक्त मन्त्रिपरिषद हुँदै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रमाणीकरणका लागि पुगेको हो ।