राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त
खबर एक्सप्रेस२०७९-०४-२३ ०८:२९ मा प्रकाशित Total Shares: 422
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
पुबुदु दासानायकेले राजीनामा दिएपछि नेपाली टिम प्रशिक्षकविहीन थियो ।
फेसबुक पेज Like गर्नुहोस