विधान संशोधन नगर्ने एमालेको निर्णय
खबर एक्सप्रेस
२०८२-०८-२७ ०९:४१ मा प्रकाशित
Total Shares: 15
काठमाडौं - नेकपा एमालेले विधान संशोधन नगर्ने निर्णय गरेको छ ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि उपहासचिव प्रदीप ज्ञवालीले विधान संशोधन नगरिने जानकारी दिएका हुन ।
भदौ २०–२२ मा भएको विधान महाधिवेशनबाट पारित विधान नै कायम राख्ने निर्णय भएको हो ।
अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव गरी १५ सदस्य रहने व्यवस्था विधानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस