म्याग्दी- म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई उज्यालो नेपाल पार्टीले समर्थन गर्ने भएको छ ।

शनिबार उज्यालो नेपाल पार्टीका प्रवक्ता डा।राजु थापाले वक्तव्य जारी गर्दै पुनलाई आगामी प्रतिनिधि सभा निर्वाचनमा समर्थन गर्ने घोषणा गरेका हुन् ।

महावीर पुनले हाल म्याग्दीबाट उम्मेदवारी दिइसकेका छन् र प्रचार–प्रसारमा सक्रिय छन् ।यसअघि रास्वपालगायतका केही अन्य पार्टीहरूले पनि उनलाई समर्थन गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।

जसका लागि केही दलले समर्थन गर्दै आफ्ना उम्मेदवारलाई निष्क्रिय बनाएका छन् ।

May be an image of text that says "उज्यालो नेपाल पार्टी संघीय कार्यालय, काठमाडौ, नेपाल स्वापित-२०६२ विज्ञति्षि मिति: २०६२१०११० नेतृत्वलाई निरन्तर समर्थ्न सहयोग गर्द आएको उज्यालो नेपाल पार्टी सुशासन, समृद्धि सामाजिक न्यायका लागि प्रतिबद्द रही देशको समप्र विकासका लागि जिम्मेवार स्वतन्त् उम्मेदवारका रुपमा प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिनुभएका पार्टीको समर्थन यही सन्दर्ममा, आसन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तरफ म्याग्दी बिल्लाबाट निर्णय गरिएको सक्षम शिक्षा डा. महावीर नेपाल पार्टीप्रति सन्दाव समर्थन प्रति उज्ालो नेपाल प्रणाली अन्तगत आफनो अमूल्य महावीर पुनलाई प्रदान साथे, सप्पूरण मतदाता, शुभेच्छुक तधा समर्थकहरू्लाई म्याग्दी जिल्लामा हामी हार्दिक अनुरोध गदडी। पारीले समर्थन अनुरोध गर्दडॉं। बासुरी चिन्हमा आफ्नो अमुल्य गनसमेत नेपाल डा.राजुथापा थापा प्रबक्ता उज्यालोनेवालपार्ट"